काठमाडौँको बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी
काठमाडौँ। काठमाडौँको बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब...