निर्देश सिलवालले छाडे विवेकशील साझा पार्टी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्देश सिलवालले छाडे विवेकशील साझा पार्टी


११ आश्विन २०७९, मंगलबार


काठमाडौं । निर्देश सिलवालले विवेकशील साझा पार्टी परित्याग गरेका छन् । मंगलबार पार्टी अध्यक्ष र संयोजकलाई उनले राजीनामा पत्र बुझाएका हुन् ।

उनले तत्काल कुनै दलमा आबद्ध नहुने बताएका छन् । ‘म दलगत आबद्धताबाट मुक्त हुन खोजेको हो, अन्य दलमा प्रवेश गर्न खोजेको होइन’, सिलवालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस