गायक राजकुमार तामाङको ‘हे मेरी आमा’ सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गायक राजकुमार तामाङको ‘हे मेरी आमा’ सार्वजनिक


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ। गायक एंव संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

एएस मोक्तानको शब्द रहेको छ भने राजन खतिवडाको सङ्गीत रहेको छ । त्यस्तै, फनिन्द्र राईले सङ्गीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् । निशल पौडेलले छायाङ्कन, विकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा चाँदनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गरेका छन् । बाल कलाकार रिसभ स्याङ्बाको अभिनय पनि समेटिएको छ ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस