कम्बोडियामा डुङ्गा पल्टिदाँ २३ चिनियाँ नागरिक बेपत्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कम्बोडियामा डुङ्गा पल्टिदाँ २३ चिनियाँ नागरिक बेपत्ता


७ आश्विन २०७९, शुक्रबार


नोमपेन्ह । कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताए ।

त्यस डुङ्गामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस