फ्रान्ससँग अष्ट्रीया २-० गोल अन्तरले पराजित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

फ्रान्ससँग अष्ट्रीया २-० गोल अन्तरले पराजित


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । युइएफए नेसन्स लिगमा अष्ट्रीयालाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ ।

फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित अष्ट्रीया ४ अंक जोडेर पुछारमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस