दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस