महिला साफको फाइनलमा बङ्गलादेशको अग्रता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महिला साफको फाइनलमा बङ्गलादेशको अग्रता


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बङ्गलादेशले अग्रता लिएको छ । दशरथ रङ्गशालामा जारी खेलमा नेपालले १३ औँ मिनेटमा गोल खाएको हो । शुष्मा नायरले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएकी हुन् ।

नेपालले पहिलो पटक फाइनलमा बङ्गलादेशसँग खेलिरहेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस