सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस