म ११ बजे पुग्छु सर्वोच्च : जबरा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

म ११ बजे पुग्छु सर्वोच्च : जबरा


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् ।

आफूमाथि लागेको महाभियोग प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै जबरा अदालत फर्कन लागेका हुन् ।

उनले भने, ‘म ११ बजे सर्वोच्च पुग्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस