चोलेन्द्रलाई सर्वोच्चको गेटबाट छिर्न नदिने नेपाल बारको निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चोलेन्द्रलाई सर्वोच्चको गेटबाट छिर्न नदिने नेपाल बारको निर्णय


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

आज बिहान बसेको एसोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस