राष्ट्रपति भण्डारीले गरिन् प्रतिनिधिसभाको अधिवेशन अन्त्य « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति भण्डारीले गरिन् प्रतिनिधिसभाको अधिवेशन अन्त्य


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए ।

शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस