संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ।

संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचना पत्रमा उल्लेख छ।

नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस