नागरिकतामा राजनीति गर्न खोजेको केपी ओलीको आरोप « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नागरिकतामा राजनीति गर्न खोजेको केपी ओलीको आरोप


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नागरिकताको विषयमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

शनिवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले एमाले नागरिकता समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले जन्म सिद्धका सन्तानलाई अध्यादेश मार्फत वंशजको नागरिकता दिने व्यवस्था ल्याएको बताए ।

तर त्यसलाई अदालतमा मुद्दा हालेर असफल पारिएको दाबी गरे । उनले एमालेले जन्म सिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कानुन बनाउँ भन्दा प्रोपोगान्डा गर्न खोजेको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस