२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१७३ पेज मध्ये चोलेन्द्रले दिनभरिमा आफ्नो बयानका ६५ पेजमा गरे हस्ताक्षर 

अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गर्दा गर्दै आजको बैठक सकिएको छ। 

बैठकमा उनले दिएको बयान लिखितमा उतार्दा १७३ पेज पुगेको छ। ती सबै पेजमा उनले हस्ताक्षर गर्नुपर्ने हुन्छ।

आज दिनभरि चोलेन्द्रशमशेरले ६५ पेजमा हस्ताक्षर गरेको समितिका सचिव तथा प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।

अब भोलि बिहान साढे ८ बजेपछि फेरि समिति बैठक बस्नेछ। बाँकी पेजमा उनले भोलि हस्ताक्षर गर्ने छन्। लिखित बयान रुजु गरेर मात्र उनले हस्ताक्षर गर्ने गरेका छन्। 

उनीविरूद्ध महाअभियोगमाथि प्रतिवेदन लेख्ने काम पनि समितिले सँगसँगै गरिरहेको गौतमले बताए।