लालपुर्जा वितरण नगर्न आयोगको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लालपुर्जा वितरण नगर्न आयोगको निर्देशन


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण नगर्न निर्देशन दिएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरू स्थगित गर्न निर्देशन दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस