भूमि आयोग खारेज गरेको बालेन सरकारद्वारा भूमि समस्या समाधान समिति गठन
काठमाडौँ । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गर्दै भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ संयन्त्र गठन गरेको छ। मंगलबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले ‘भूमि समस्या समाधान...