भोलि फेरि जबराको बयान लिइने, वकिलले गरेका प्रतिप्रश्नको जवाफ दिनुपर्ने  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भोलि फेरि जबराको बयान लिइने, वकिलले गरेका प्रतिप्रश्नको जवाफ दिनुपर्ने 


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग समितिले भोलिको बैठकका लागि बोलाएको छ। 

शुक्रबार बिहान ९ बजे बस्ने बैठकमा राणालाई पूरक प्रश्न सोध्न बोलाइएको समितिका सचिव तथा प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। 

उनीमाथि थप प्रश्न सोध्ने कामसँगै प्रतिवेदन पनि तयार गर्ने तयारी रहेको उनले बताए। बिहीबार समितिले वरिष्ठ अधिवक्ता तथा वकिलहरूसँग बयान लिएको थियो। 

वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, लिलामणी पौडेललगायतसँग बयान लिएको हो। 

Tags :
प्रतिक्रिया दिनुहोस