यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही भदौ २७ गते बसेको बैठकबाट योसहित विभिन्न १५ निर्णय गरिएको छ ।

यस्तै, विश्व बैङ्कबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर – करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्नेलगायत निर्णय मन्त्रिपरिषद्को उक्त बैठकबाट गरिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :  

Tags :
प्रतिक्रिया दिनुहोस