सुन चाँदीको मूल्यमा सामान्य वृद्धि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । आज सोमबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सुन तोलामा १ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढ्को नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैै आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ७ सय, तेजावी सुनको मूल्य ९३ हजार २ सय र चाँदीको मूल्य प्रतितोला एक हजार ११५ रुपैयाँ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस