मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएका झा जसपामा प्रवेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएका झा जसपामा प्रवेश


१८ भाद्र २०७९, शनिबार


जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्नकै लागि झा जसपा प्रवेश गरेका हुन् । शनिबार महोत्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री लालाबाबु राउत लगायतले झालाई स्वागत गरेका छन् ।

पार्टी प्रवेश गरेका झाले आफू महोत्तरी क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने तयारी गरिरहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस