२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखापत्र ७६ वर्षपछि आरोपमुक्त

अ+ अ-

काठमाडौँ । २००३ सालको एसएलसी परीक्षा गोरखापत्रका कारण सरेको भन्‍ने आरोपबाट गोरखापत्र मुक्त भएको छ ।

तत्कालीन शिक्षा डाइरेक्टरका छोरा बिरामी हुँदा परीक्षा सार्नु परेको तर आरोपचाहिँ गोरखापत्रले खेप्नु परेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेकी छन् ।

विराटनगरस्थित जुद्ध पब्लिक स्कुल (हालको आदर्श माध्यमिक विद्यालय) ले त्यस बेला शिक्षाका डाइरेक्टर जनरललाई पत्र लेखी आफूहरूका कारण परीक्षा सरेको भन्दै गोरखापत्रले गलत समाचार छापेको र त्यसका लागि गोरखापत्रविरुद्ध आवश्यक कारबाही गर्न माग गरेको थियो।

सो पत्र त्रिचन्द्र क्याम्पसमा सुरक्षित रहेको फेला पारिएको छ। २००३ साल पुस १७ गतेको गोरखापत्रमा परीक्षा नियन्त्रकले परीक्षा सरेको जनाउ दिँदै विज्ञापन छापेको पाइएको छ। विद्यालयका तत्कालीन प्रधानाध्यापकले प्रकाशित सामग्री विज्ञापन हो वा समाचार हो भन्ने खुट्याउन नसक्दा गोरखापत्रमाथि आरोप लगाएको बुझिन्छ।

विद्यालयका तत्कालीन प्रधानाध्यापकले प्रकाशित सामग्री विज्ञापन हो वा समाचार हो भन्ने खुट्याउन नसक्दा गोरखापत्रमाथि आरोप लगाएको बुझिन्छ। इतिहासकार शिव ढकालले विराटनगर स्कुलले लेखेको पत्र आफूले त्रिचन्द्र क्याम्पसमा फेला पारेको बताएका छन् ।

२००३ सालको परीक्षा सात दिनका लागि सारिएको थियो। गोरखापत्रमा खरदार हरमणि आदी कन्ट्रोलर अफ एक्जामिनेसन्सका नामबाट जाँच सर्‍यो’ शीर्षकमा विज्ञापन छापिएको थियो।

प्रतिक्रिया दिनुहोस