गोरखापत्र च्यात्न र जलाउन खोज्ने सन्तोष राजावादी पक्राउ
काठमाडौँ । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको थियो । धादिङको...