निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको दोस्रो दिनको बयान सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको दोस्रो दिनको बयान सुरु


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ ।

महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो ।

बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो । त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस