झापा-५ बाट ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

झापा-५ बाट ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो ।

जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा-५ कै मतदाता हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस