कागेश्वरी मनोहरा नगरपालिकाले माग्याे १६ पदमा कर्मचारी (सूचिसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कागेश्वरी मनोहरा नगरपालिकाले माग्याे १६ पदमा कर्मचारी (सूचिसहित)


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो ।

मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक कृषि प्रसार अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफरलगायत १६ पदमा दरखास्त आह्वान गरिएको छ ।

आवेदन आजको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस