अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरको अभियान जारी, महानगर टोली पुग्यो वसन्तपुर प्लाजामा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरको अभियान जारी, महानगर टोली पुग्यो वसन्तपुर प्लाजामा


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन वसन्तपुर प्लाजामा पुगेको छ ।

अनधिकृत रूपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली वसन्तपुर प्लाजा पुगेको हो ।

महानगरको टोलीले बिहानैदेखि मखन र वसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खाली गराउन थालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस