२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीलाई आठ घण्टाभन्दा बढी काम नलगाउन आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो ।

नेपालका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई चिकित्सक, प्यारामेडिकल तथा नर्सिङ स्टाफको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै देखिएकाले प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन आयोगले भनेको छ । 

अध्ययनका क्रममा कतिपय अस्पतालहरूमा अतिरिक्त २४ घण्टासम्म र केहीमा ३६ घण्टासम्म पनि कार्य तोकिएको पाइएकाले यस सम्बन्धमा राष्ट्रिय समावेशी आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कुनैपनि स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीहरूलाई श्रम ऐन, २०७४ को दफा २८ बमोजिम प्रतिदिन ४ घण्टा तथा हप्तामा २४ घण्टाभन्दा बढी अतिरिक्त समय काममा लगाउन नपाइने उल्लेख गरिएको छ ।

सो ऐनको दफा ३१ बमोजिम अतिरिक्त समय काममा लगाइए तोकिए बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस