अज्ञात समूहको गोली लागि १ जना घाइते  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अज्ञात समूहको गोली लागि १ जना घाइते 


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । कपिलवस्तुको मायादेवी नगरपालिका वडानम्बर ५ मा अज्ञात समूहको गोली लागि १ जना घाइते भएका छन् । गोली लागि मायादेवी ६ का घुरहु पासी घाइते भएका हुन् । महादेवको घरमै गोली चलेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहले गोली प्रहारबाट घाइते भएका पासीलाई  जिल्ला अस्पताल लगिएको बताए । प्रहरीले थप विवरण बुझ्ने काम भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस