एमाले केन्द्रीय सदस्यमा मनोनीतले लिए शपथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले केन्द्रीय सदस्यमा मनोनीतले लिए शपथ


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेका चार जना सदस्यलाई शपथ ग्रहण गराएको छ । पार्टी केन्द्रीय कार्यालयमा उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बस्नुअघि शपथ ग्रहण गराएका हुन् ।

भदौ ७ गते बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस