शुभचिन्तकले हर्क साम्पाङलाई दिए ६० हजारको साइकल उपहार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुभचिन्तकले हर्क साम्पाङलाई दिए ६० हजारको साइकल उपहार


६ भाद्र २०७९, सोमबार


धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन्।

मेयर साम्पाङले आज सामाजिक सञ्जालमा तस्बिर राख्दै स्कट्ल्याण्डमा बसोबास गर्ने एक शुभचिन्तकले दुई दिनअघि साइकल उपहार दिएको जानकारी दिएका हुन्।

उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन्। त्यस्तै उनले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजना समेत उनले अगाडि बढाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस