पार्टीको प्रतिनिधित्व गर्ने १२ जनालाई बोलायो आयोगले छलफलका लागि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पार्टीको प्रतिनिधित्व गर्ने १२ जनालाई बोलायो आयोगले छलफलका लागि


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिलाई आज छलफलका लागि बोलाएको छ । बिहान साढे ११ बजे पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको हो ।

उनीहरूसित निर्वाचनपार्टीको प्रतिनिधित्व गर्ने १२ जनालाई आयोगले छलफलका लागि बोलायो

उनीहरूसित निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ ।

आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय छ ।आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस