थप ६२३ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

थप ६२३ जनामा कोरोना संक्रमण


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनामा परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु संख्या भने शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार २४ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस