बञ्चरेडाँडाको अवरोध हटाउन तीनबुँदे सहमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बञ्चरेडाँडाको अवरोध हटाउन तीनबुँदे सहमति


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन तीनबुँदे सहमति भएको छ।

काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएको हो।

सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुमागन गरिने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस