२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्क साम्पाङका सय दिन : श्रम संस्कृतिको क्रान्तिसँगै बगरमा बत्ती बाल्नेसम्म

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले १ सय दिनमा गरेका कामको कार्यसूची सार्वजनिक गरेका छन् ।

मेयर साम्पाङले (बिहीबार) आज बिहान फेसबुकमार्फत १३ बुँदामा कामको विवरण सार्वजनिक गरेका हुन् ।

यस्तो छ उनले १०० दिनमा गरेको कामको विवरण :
१, नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ
२, ४ ठाउँबाट खानेपानीको मुहान थपेँ
३, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४,६ लाख बिरुवा रोपेँ
५, सरसफाइमा देखिने सुधार ल्याएँ
६, प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएँ
७, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ
८, बाटो मर्मत सम्भार तथा टटबन्धन, विपद् व्यवस्थापन
९, लागु औषध विरुद्धको अभियान सुरु गरेँ
१०, योजनाहरूका लागि बजेटको जोहो गराएँ
११, पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ
१२, पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएँ
१३, शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ

प्रतिक्रिया दिनुहोस