देउवाले मनोनित गरे १० महिला केन्द्रीय सदस्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देउवाले मनोनित गरे १० महिला केन्द्रीय सदस्य


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

मनोनित हुनेमा किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् ।

सभापति देउवाले उहाँहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस