विवेकशील साझाले गर्‍यो दल दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विवेकशील साझाले गर्‍यो दल दर्ता


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ।

मङ्गलवार दिउँसो निर्वाचन आयोगमा पुगेर विवेकशील साझाले दल दर्ता गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस