माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिको लागि सरेको छ।

आगामी निर्वाचनलाई केन्द्रित गरेर बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै भोलिको लागि सरेको हो ।

बैठक मङ्गलवार बिहान ८ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस