२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णयहरु

अ+ अ-

काठमाडौँ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन्।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन २६ गतेको मन्त्रिपरिषद बैठकले गरेका २४ वटा महत्वपूर्ण निर्णयहरु आइतबार सार्वजनिक गरेका हुन्।

बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि हुने अमेरिकी डलर १०० मिलियन (करिब १२ अर्ब ७० करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ।

यस्तै बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९/०८० को कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी हुन मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय

प्रतिक्रिया दिनुहोस