दल दर्ता गर्न अब तीन दिन मात्रै बाँकी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

दल दर्ता गर्न अब तीन दिन मात्रै बाँकी


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार यस बीचमा ४० राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस