१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोनसन एन्ड जोनसनले बेबी पाउडरको बिक्री रोक्ने, पाठेघरको क्यान्सर गराउने आरोप 

अ+ अ-

काठमाडौँ । जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले  अर्को वर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने भएको छ ।​ जोनसन एन्ड जोनसनले अमेरिकामा उत्पादनको बिक्री समाप्त गरेको दुई वर्षभन्दा बढी समयपछि यस्तो घोषणा आएको हो ।

जे एन्ड जेमाथि दशौँ हजार महिलाले मुद्दा दर्ता गरेका छन् । यसको ट्याल्कम पाउडरमा एस्बेस्टोस भएको र यसले पाठेघरको क्यान्सर विकास गराउने उनीहरूको आरोप छ । तर कम्पनीले दशकौँको  स्वतन्त्र अनुसन्धानले उक्त उत्पादन प्रयोग गर्न सुरक्षित भएको बताउने गरेको छ ।

‘विश्वव्यापी रूपमा दशकौँसम्म स्वतन्त्र रूपमा वैज्ञानिकहरूले गरेको अनुसन्धानले ट्याल्कयुक्त जोनसन बेबी पाउडर प्रयोगका लागि सुरक्षित भएको र यसमा एस्बेस्टोस नभएको तसर्थ यसले क्यान्सरको विकास गराउँदैन भन्ने तथ्यलाई हामी पनि विश्वास गर्छौ,’ यसमा भनिएको छ ।

सन् २०२० मा जे एन्ड जेले अमेरिका र क्यानडामा मागमा कमी आएका कारण बेडी पाउडर प्रयोग नगर्ने बताएको थियो । त्यतिबेला कम्पनीले बेलायत र अन्य देशमा आफ्नो उत्पादन बिक्रीका लागि राखिने जानकारीसमेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस