एमाले चुनावका लागि १० औँ नम्बरमा दर्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले चुनावका लागि १० औँ नम्बरमा दर्ता


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।

नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ । ४ मंसिरमा हुने चुनावका लागि अहिले निर्वाचन आयोगले दल दर्ता गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस