चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला (सूचनासहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला (सूचनासहित)


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । आउँदो असोज ६ देखि ८ गतेसम्म हुने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि अनलाइन आवेदन खुला गरिएको छ ।

नेपाल मेडिकल काउन्सिलले एक सूचना प्रकाशित गर्दै ६७औँ दर्ता परीक्षाका लागि आजदेखि भदौ २२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

दोब्बर दस्तुरमा भने भदौ २३ र २४ गते पनि आवेदन दिन सकिनेछ ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस