प्रिमियर लिगमा आज तीन खेल हुँदै   « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रिमियर लिगमा आज तीन खेल हुँदै  


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न तीन खेलहरू हुँदैछन् ।

आज हुने पहिलो खेलमा लेस्टर सिटीले बर्नफोर्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने लेस्टर र बर्नफोर्डबीचको खेल नेपाली समय अनुसार साँझ ८:४५ मा हुनेछ ।

आजको खेलमा जित निकाल्दै लेस्टर सिजनको सुरुवात गर्ने योजनामा छ । यता वन प्रवेशी बर्नफोर्ड पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । यसै समयमा हुने अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइजटनसँग प्रतिस्पर्धा गर्दैछ ।

आज हुने अन्तिम खेलमा साविकको विजेता टोली म्यानचेस्टर सिटीले वेस्टहमसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबिचको खेल राति ९ः१५ मा सुरु हुनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस