मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टीबीच एकता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टीबीच एकता


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीबीच एकता गर्ने सहमति भएको छ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो।

आज बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ। साथै वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रक्रियामा सामेल हुन पार्टी सङ्गठन र नेता कार्यकर्तालाई आह्वान गरेका छन्।

संयुक्त विज्ञप्ति !

Tags :
प्रतिक्रिया दिनुहोस