चीनको कडा चेतावनीकाबीच २५ वर्षपछि अमेरिकी सभामुख ताइवानमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीनको कडा चेतावनीकाबीच २५ वर्षपछि अमेरिकी सभामुख ताइवानमा


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ। करिब २५ वर्षपछि अमेरिकी उच्च अधिकारी ताइवान अवतरण गरेका छन् ।

चीनको कडा चेतावनीकाबीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी ताइवान झरेको बिबिसीले जनाएको छ । 

यसअघि उनको भ्रमण अपेक्षित मात्र भनिएको थियो ।

पलोसी अमेरिकी सरकारको तेस्रो बरीयताकी उच्च अधिकारी हुन् भने उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस