नेपाल र जापानका अधिकारीबिच श्रम बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल र जापानका अधिकारीबिच श्रम बैठक बस्दै


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाल र जापानका उच्च अधिकारीहरूबिच बिहीबार काठमाडौँमा उच्चस्तरीय संयुक्त श्रम बैठक हुने भएको छ ।

नेपाल र जापानबिच २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै गरिएको ‘सहकार्य गर्ने समझदारी’ (एमओसी)को प्रभावकारी कार्यान्वयनका लागि बैठक बस्न लागेको हो ।

बैठकमा दुवै देशकातर्फबाट सहसचिवले नेतृत्व गर्नेछन् । एमओसीपछि पहिलो पटक भर्चुअल माध्यमबाट बैठक बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस