बढ्यो सुनको भाउ, चाँदी स्थिर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बढ्यो सुनको भाउ, चाँदी स्थिर


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस