२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

निजी सचिवालयले जनाएअनुसार पोखरेलले हिजो गराएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । अहिले पोखरेल घरमै आराम गरेर बसेका छन् । उनलाई निमोनियाको पनि लक्षण देखिएको छ ।

सचिवालयले भनेको छ,”नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री माननीय ईश्वर पोखरेलज्यू कोभिड-१९ बाट संक्रमित हुनुभएको छ । आज गरिएको परिक्षणबाट कोरोना पोजेटिभ देखिएपछि उहाँ धापासीस्थित निवासमै आराम गरिरहनुभएको छ । उहाँलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उहाँको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस