२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 ‘हातमा दही जमाएर नबस्ने’ विप्लव समूहको चेतावनी 

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले तीन बुँदे सहमति उल्लङ्घन गरेर सरकारले शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप आरोप लगाउँदै आफूहरूको एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा रहेको चेतावनी दिएको छ । 

पाँच महिनासम्म चलेको ओली सरकार र वर्तमान गठबन्धन सरकारले पनि इमानदारिताका साथ सहमति पालना नगरेको सोमबार सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘पार्टी, नेतृत्व, कार्यकर्ता र समर्थक जनताको नाममा ललितपुर जिल्ला अदालतले आज जारी गरेको पक्राउ पुर्जीको घटनाले त सरकार तथा राज्यका निकायहरू झुट्टा मुद्दा खारेज गर्ने र राजबन्दी रिहा गर्ने तीन बुँदे सहमतिको तेस्रो बुँदा लागू गर्नुपर्ने प्राथमिक कार्यकै विरुद्ध उत्रिएको प्रस्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

आफ्नो पार्टीविरुद्ध गरिएको उक्त कदमले अन्ततः अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पु¥याएको विप्लव नेतृत्वको नेकपाको दाबी छ। तीन बुँदे सहमतिविरुद्ध सरकार आज घटाएको घटनालाई तुरुन्त नरोकिए आफूहरू ‘हातमा दही जमाएर नबस्ने’ सो पार्टीको चेतावनी छ।

हातहतियार तथा खरखजाना मुद्दामा म्याद बेपत्ते तामेल भएको भन्दै ललितपुर जिल्ला अदालतले विप्लवसहित सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय सदस्यहरू टेकबहादुर केसी, भरतबहादुर बम, सुरेश राना मगर, पदम राई, उदयबहादुर चलाउने विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

सम्बन्धित समाचार : विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

प्रतिक्रिया दिनुहोस