नारायणगढ-मुग्लिन सडक अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ-मुग्लिन सडक अवरुद्ध


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । लेदोसहित झरेको पहिरोका कारण  सडक अवरुद्ध भएको छ । सोमबार बिहान ४ बजे भरतपुर नगरपालिका २९ नारायणगढ-मुग्लिन सडक अन्तर्गत घुमाउने नजिकै लेदोसहितको पहिरो झरेको हो ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस